नियम
करको छूट

देहायका सवारी साधनमा कर लाग्ने छैनः–
(क) नेपाल सरकारको स्वामित्वमा रहेको सवारी साधन,
(ख) कुटनैतिक नियोग तथा कुटनैतिक सुविधा प्राप्त व्यक्तिहरुको नाममा दर्ता भएको सवारी साधन ।